ट्र्याक नम्बर : 04-2019-NREZVQ
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: मुग्लिन कोत्रे सडक खण्डमा दैनिक ५/६ हजार गाडी कुद्छन । दैिनक जसेो दुर्घटना हुन थाल्यो । बाटोको मर्मत तथा सुधार कहिलेसम्म हुन्छ होला ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
सम्बन्धित कार्यालयबाट जवाफ प्राप्त भएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
यस सम्वन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी माग गरिएकाेमा सडक विभाग आयाेजना निर्देशनालय ए.डी.वी.काे च.नं. ९९८ मिति ०७६।३।९काे पत्र अनुसार मुग्लिङ पाेखरा सडक खण्डकाे सम्वन्धमा यस कारयालय मार्फत उत्त सडककाे स्तरोन्नतीकाे लागी Detailed Design Repot तयार भैसकेकाे निर्माण कार्यकाे लागी ADBसंग Loan Agreement गर्ने तयारीमा रहेकाे छ । साे सडककाे निमाण कार्य प्रारम्भ नहंदा सम्म आवश्यक मर्मत ।सुधारकाे कार्य गरि दिनुहुन भनी सडक डिभिजन दमौली तनहू मा पत्राचार भएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
यस सम्वन्धमा के कुाे भए गरेकाे हाे भनि भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार काठमाण्डाेमा च. नं. सिएम १०२ मिति०७६।१।२२मा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |