ट्र्याक नम्बर : 04-2019-RSSV10
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: २० बर्ष पुरानो प्राइभेट गाडी जफत हुन्छ भन्ने सुनियो ।जफत हुने हो होइन जानकारी पाउ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यातायात कार्यालयबाट जानकारी लिई निवेदकलाई जानकारी दिइएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
यातायात कार्यालयमाा फोन सम्पर्क गरी गुनासोकर्ता लाइ जानकारी गराइएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |