तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2019-RW2UDN |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | ३ वर्षा अगाडी वैधानिक रुमा स्याङ्जाकाे राङखाेलामा प्रधान कार्यालय रहने गरी स्थापना भएकाे सिद्धबाबा यातायात ले पोखराकाे पृथ्वीचोकबाट स्याङ्जाकाे विकट गाउसम्म यातायात सेवा दिदै आएकाै छ । तर गण्डकी यातायात काे दादागिरीले पृथ्वीचाेकमा राेक्न नदिदा हामी अन्यायमा परेका छाै ।ट्राफिक इन्चार्जसग कुरा गर्दा समस्या समाधान गर्छु भन्नु भयाे । तर वहाबाट सम्भव भएन । गण्डकी यातायात काे दादागिरी राेकी न्याय दिलाइ पाउँ । |
कार्यहरू |
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि प्रदेश ट्राफिक कार्यालय गगन गौडा कास्कीमा जानकारी माग गरीएकाे व्यहाेरा जानकारी काे लागी अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|