+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2019-RW2UDN
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण ३ वर्षा अगाडी वैधानिक रुमा स्याङ्जाकाे राङखाेलामा प्रधान कार्यालय रहने गरी स्थापना भएकाे सिद्धबाबा यातायात ले पोखराकाे पृथ्वीचोकबाट स्याङ्जाकाे विकट गाउसम्म यातायात सेवा दिदै आएकाै छ । तर गण्डकी यातायात काे दादागिरीले पृथ्वीचाेकमा राेक्न नदिदा हामी अन्यायमा परेका छाै‌ ।ट्राफिक इन्चार्जसग कुरा गर्दा समस्या समाधान गर्छु भन्नु भयाे । तर वहाबाट सम्भव भएन । गण्डकी यातायात काे दादागिरी राेकी न्याय दिलाइ पाउँ ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि प्रदेश ट्राफिक कार्यालय गगन गौडा कास्कीमा जानकारी माग गरीएकाे व्यहाेरा जानकारी काे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल