+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2019-S589CU
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण वारी बेनी बसपार्क सडक पिच हुने कुरा थियाे । अहिले फेरी नहुने कुरा सुन्नमा आएकाे । याे विषयमा खा‍स कुरा के हाे । थाहा पाउन पाए हुन्थ्याे ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनी शहरी विकास तथा भवन कार्यालय बाग्लुड्ङमा पत्राचार गिरएकाेमा उत्त कार्यालय काे च. नं.४५८ मिति ०७६।१।२५को पत्र बाट यसकाे कार्यक्षेत्र संधीय आयाेजना कार्यान्वयन इकाइ पाेखरामा रहेकाे भन्ने जानकारी प्राप्त भएकाेले च. नं. १०३ मिति ०७६।१।२६मा संघीय आयाेजना कार्यान्वयन इकाइ पाेखरामा पत्राचार गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि भवन तथा आवास कार्यालय बाग्लुङमा च.नं. सिएम १०० मिति ०७६।१।२२मा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल