ट्र्याक नम्बर : 04-2019-SMWOZ5
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : शर्मिला पौडेल, धिताल
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: नवलपुर स्थित जनज्योती आदर्श वहुमुखी क्यम्पसमा शिक्षकहरुले T.U ले तोकेको time table पालना नगरेको । अन्यत्र कलेज पढउने र यो कलेजमा टिफिन समयमा समेत पढाउने गरेकोले विद्यार्थिहरुले समय व्यवस्थापन गरेर अध्ययन गर्न नसकेको खाना खाने समय पनि नपाएकोले TU तोकेको समयमा कक्षा सचालनको हुन आवश्यक पहल हुन पर्यो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
गुनासाेकाे लागि धन्यबाद । तपाइकाे गुनासाे आवश्यक कारवाहीका लागि सामाजिक विकास मन्त्रालयमा पठाइएकाे छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आवश्यक कार्यवाहीका लागि सामाजिक विकास मन्त्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |