ट्र्याक नम्बर : 04-2020-7S9NVK
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: मरो बच्चा विराम भएको छ, यस अघि बिरामी हुँदा जनप्रिय हस्पिटलमा उपचार गराथेउँ तर आज अस्पतालमा फोन गर्दा यदी मेरो बच्चाको ज्वरो १०० डिग्री भन्दा बढी आएको छ भने अस्पताल लिएर नआउनु होला हामि जाँच गर्दैनौ भन्न्भयो। अब मेरो बच्चा ५ बर्ष उमेरको छ यस्तो अवस्थामा म अब बच्चालाइ जचाँउन कहा जाउँ?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |