ट्र्याक नम्बर : 04-2021-4JK8VW
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : Jiwan Gurung, Fedikhola-1 syangaja
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: यातायात व्यवस्था कार्यालय सवारी गण्डकी को पालो व्यवस्थापन प्रणाली ले लामो समय देखी काम नगर्दा हामी जस्ता सेवाग्राही हरु ले अव्यवस्थित भीड भाड को सामना गर्नुपरिरहेको छ, बिचौलिया हरु सँग को मिलेमतो मा सो अस्तव्यस्तता भै रहेको आशंका छ, समाधान गरी जानकारी पाउँ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |