ट्र्याक नम्बर : 04-2021-JTMEUE
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : भिम कुमार क्षेत्री, Galyang Syangja
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: गण्डकी अस्पताल को प्रसुती तथा महिला बिभाग मा toilet तथा अन्य न्युनतम पुर्वाधार हरु पुरै बिग्रेका छ। सुत्केरी महिला हरु सौचालय जान पाको छैनन। pyad राख्ने स्थान छैन। कृपया तुरुन्तै ब्यवस्थापन गर्नु होला।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |