ट्र्याक नम्बर : 05-2019-19CAYH
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पृथ्वीचोक नयाँबजार माछापुच्छ्रे बैंक जाने बाटोमा ढल निकासको प्रबन्ध नभएकाले दुर्गन्ध हुने बाटो पिच नभएकाले हिलो र धुलो हुने कारणले समस्या परेको । पहिले पनि यस विषयको गुनासो गरेकोमा कार्यान्वयन नभएको । बेला बेलामा अनुगमन गर्नुपर्ने ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |