+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2019-21Z4YY
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Gandaki State Of Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar sir, Sir yo year ta aba banla ni titepani ko pool????? Damside pool chowk bata chhorepatan jodni sadak ma motorable pool nahuda sasti vognu parirako xa???? Titepani area ma dhama dham kheti yogye jamin ma mun pari ghar haru banirako xa ra poulting vaerako xa tesaile yo area sabbai green area vayeko le jagga khandikaran tatha ghar haru banna nadinu hola yo area ma???? Titepani ko 7 metre wider vayeko motorable pool kaile banxa jankari dinu hola??? yo pool banyo vane yesle siddhartha highway ko alternate road ko roop ma ni kaam garxa ra jam kam hunexa.
कार्यहरू
गुनासाेका विषयमा पुलकाे सर्वे र डि. पी.आर.काे काम सडक तथा पुल महाशा काठमाण्डौबाट भइरहेकाे व्यहाेरा संधीय सडक डिभिजन पाेखरा बाट जानकारी प्राप्त भएकाे भनि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट लेखी आएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यातायात पूर्वाधार निर्देशनालय गण्डकी प्रदेश पाेखराकाे च‍नं. २२० ०७६।२।१७ काे प्राप्त पत्रानुसार स्थल गत निरीक्षण प्रतिवेदन अनुसार उत्तः स्थानकाे पुल निकै जीर्ण अवस्थामा रहेकाे हुदा‌ं साे ठाउंमा पक्की पुल आवश्यक देखिएकाे छ । र पूर्वाधार विकास कार्यालय कास्की पाेखरा संग पुलकाे विषायमा अध्यान गर्दा तितेपानी काे माेटरेवल पुलकाे काम साे कार्यालयकाे कार्य क्षाेत्रमा नरहेकाे तर साे पुलकाे सर्वे र डि. पी.आर.काे काम सडक तथा पुल महाशा काठमाण्डौबाट भइरहेकाे व्यहाेरा संधीय सडक डिभिजन पाेखरा बाट जानकारी प्राप्त भएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सम्बन्धित निकायमा पत्राचार गरिएको । धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा उत्त स्थानमा पुलकाे आवश्यकता सम्वन्धमा अध्यायन गरी प्रतिवेदन यस मन्त्रालयमा बुझाउन यातायात पुर्वाधार निर्देशनालय पाेखरामा पत्राचार गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आ‍. का. काे लागि भाैतिक याेजना मन्‍त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल