तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2019-5RTSRA |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | Sagar Dahal, Pokhara |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | निजी क्षेत्रका अनियमित र गलत क्रियाकलापबारे |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | Sir aba yo manxeharu lai karbai garna saknu hunxa ki nae ??????? http://www.bigkhabar.com/2019/05/28/37406/ https://www.gandaknews.com/karbahi-2/ (सिर्जनाचोकमा बाटोमा भल बगेको छ । चार तले घरको छतमा छन्, सभ्य मानिसहरु । छतबाट बोराका बोरा फोहोर मिल्क्याउँदै छन् । आफुमात्रै होइन, बच्चालाई पनि फोहोर मिल्क्याउँन लगाउँदै छन् । ती बच्चाले के सिके हुन् ? अभिभावकले के सिकाउँदा हुन् ? एकपल्ट भिडियो हेरौं ।') |
| कार्यहरू |
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आवस्यक कारवाहीको लागि पोखरा म न पामा पठाउने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|