तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2019-DXJ8L5 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | प्रशासनिक समस्या र सेवा प्रवाह विषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | नवलपूर जिल्लाको यातायात कार्यालयबाट सवारी चालक अनुमती पत्रको वितरण गर्नु पर्ने माग भएकोमा ध्यानाकर्षण गरिएको । |
| कार्यहरू |
यहाँको सुझावको लागि धन्यवाद ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सुझावकाे लागी धन्यवाद । यस सम्वन्धमा मन्त्रालयबाट तयारी भइ राखेकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|