+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2019-QC4L00
मिति १४ जेठ २०७६, मङ्गलवार
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार भ्रष्टाचार नियन्त्रण विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar Sir, Sir RTO road antargat birauta to tinkune 4 lane ko kaam rokkiyeko ho???? ki aba nabanni ho..... xito 4 lane garnu paryo sir yo sadak.....
कार्यहरू
१० अषाढ २०७६, मङ्गलवार
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विराैटा बाट तीनकुनेसम्म कुनैपनि आयाेजना /याेजना संचालनमा नरहेकाे भन्ने व्यहाेरा जानकारी प्राप्त भएकाे . मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
८ अषाढ २०७६, आइतवार
यस सम्वन्धमा संघीय अायाेजना कार्यावन्वयन इकाइ कास्कीमा जानकारी माग गरेकाेमा उत्त स्थानमा कुनैपनि आयाेजना ।याेजना संचालनमा नरहेकाे भन्ने व्यहाेरा जानकारी प्राप्त भएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
३० जेठ २०७६, बिहिवार
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि संधीय आयाेजना कार्यान्वयन इकाइ कास्की मा च. नं.११० मिति ०७६।२।३०मा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
१६ जेठ २०७६, बिहिवार
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
१६ जेठ २०७६, बिहिवार
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
१५ जेठ २०७६, बुधवार
आवस्यक कारवाहीको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
१४ जेठ २०७६, मङ्गलवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल