तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 05-2019-QC4L00

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar Sir, Sir RTO road antargat birauta to tinkune 4 lane ko kaam rokkiyeko ho???? ki aba nabanni ho..... xito 4 lane garnu paryo sir yo sadak.....


ताजा अवस्था कार्यालय मिति
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विराैटा बाट तीनकुनेसम्म कुनैपनि आयाेजना /याेजना संचालनमा नरहेकाे भन्ने व्यहाेरा जानकारी प्राप्त भएकाे . मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्वन्धमा संघीय अायाेजना कार्यावन्वयन इकाइ कास्कीमा जानकारी माग गरेकाेमा उत्त स्थानमा कुनैपनि आयाेजना ।याेजना संचालनमा नरहेकाे भन्ने व्यहाेरा जानकारी प्राप्त भएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि संधीय आयाेजना कार्यान्वयन इकाइ कास्की मा च. नं.११० मिति ०७६।२।३०मा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवस्यक कारवाहीको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology