ट्र्याक नम्बर : 05-2019-QUPG6K
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका वडा नं ८ को आलुमाइला चोकमा खाल्टाखुल्टी भई दुर्घटनाको जोखिम बढेकोले महानगर र वडा कार्यालयसँग गुनासो गर्दा हाल सम्म सुनुवाई नभएको र मर्मत सुधार पनि नभएकोले सो मर्मत कार्य गरी जनगुनासो सम्बोधन गरीदिनु हुन ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |