ट्र्याक नम्बर : 05-2019-Z57NRB
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: नवलपूरको नदी तथा खोलाहरुमा अनुमति विना JCB लगाई धमाधम बगर लगायतका नदिजन्य सामाग्री निकाल्ने काम तिब्र रुपमा भई रहेको छ । नगरपालिकाबाट सो कार्यमा अनुमति दिईएको भन्ने हल्ला समेत रहेको छ । नदी दोहन कार्यबाट गाउँ बस्तीमा खोला पसी विपत्ती आईपर्ने सम्भावना देखिएकोले एक्जाभेटर तथा जे सि वि लगाई भईरहेको उक्त गैह्र कानूनी क्रियाकलाप तुरुन्त रोकी दिनुहुन अनुरोध गर्दछु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपसारीमा मिति ०७६।२।९मा पत्राचार गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि च. नं. सिएम १०५ मिति ०७६।२।९मा जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपरासीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि च. नं. सिएम १०५ मिति ०७६।२।९मा जिल्ला समन्वय समिति सुस्ता पुर्व नवलपरासीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |