| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 05-2021-C9689M | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| निवेदकको नाम र ठेगाना | Bijaya Raj Pageni ( बेद माया अधिकारिको ज्वाइ ), Sangita Adhikari (बेद माया अधिकारिको छोरी), Bharatpur, Chitwan | 
| गुनासो स्रोत | वेब एप | 
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गण्डकी पदेश सरकार, पूर्वाधार विकास कार्यलय तनहुँद्वारा निर्माणाधिन लमजुङ र तनहुँको सिमाना स्थित बाहुनपोखरको रिस्ती खोला पुलको तनहुँपट्टी म बेदमाया अधिकारिको नाममा रहेको कित्ता न २१४ मा मात्र पुल पारेको, सगै लाल्पुर्जा नभएको जग्गा हुँदा पनि पुल पुरै भागमा पारेको, म बिरामी अशक्त र वृद्धा बिरामी भएर छोरी संगीता अधिकारी को मा भरतपुर रहदा पुल बन्दै छ भनेर जानकारी नगराएको, पुलको जग रखिसकेको अवस्थामा भविश्य मा पुलबाट व्यास नपा ८ न वडा कार्यलय जाने बाटो पुरै मेरो जग्गामा पर्ने भएकाले, मेरो जग्गमा मात्र नपर्ने गरी जग्गाधनीसँग सम्झौताको छलफल गरिदिनुस भन्दा मौखिक र लिखित अनोरोधको सुनुवाइ नभएको | 
| कार्यहरू | तँपाइकाे गुनासाे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पठाउने।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 | 
 
                    