+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2019-7ZVR44
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण नवलपुरको अरुणखोलामा रहेको त्रिसिद्धार्थ प्रा.वि मा राजनीति ज्यादै छ तर पढाईको स्तर खस्किएको छ । एकजना मेडम बच्चा लिएर विद्यालय आउने र सबैजना त्यही बच्चासँग बसी कक्षामा नजाने गर्छन । विद्यालयमा नागरिकता प्रमाणपत्र नभएको व्यक्तिलाई कार्यालय सहयोगी राखेको छ । प्र.अ. सँग राजनीति मिल्ने भएकोले उसले काम गर्दैन चारैतिर फोहोर छ र पढाई छैन यस गुनासोको सुनुवाई सिघ्र होस् ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल