तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2019-DRPCK2 |
मिति | |
स्थिति | समाधान भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | म हाल राष्ट्रिय आधारभूत विद्यालय लोमान्थाङ गाउँपालिका ५ मुस्ताङमा कार्यरत छु । गाउँपालिकाबाट माग गर्दा पनि मेरो चाडपर्व खर्च निकाशा भएन । मेरो नियुक्ति २०७५।२।२४ मा भएको हो । मन्त्रिपरिषदको २०७४।१।२५ को निर्णयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षकलाई चाडपर्व खर्च दिने उल्लेख छ र शिक्षा नियमावलीमा पनि करारमा ६ महिना कार्यअवधि पुगेकोलाई उक्त भत्ता दिने प्रावधान रहेकोमा किन दिईएन सुनुवाई होस् । |
कार्यहरू |
माध्यमिक तहसम्मको क्षेत्राधिकार स्थानिय तहको भएकाले तपाँईको गुनासोको सम्बन्धमा नियमानुशार गर्न गराउन लोमान्थङ गाउँपालिका लाई पत्राचार गरिएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|