तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2019-ERHBMB |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मुग्लिनमा सडक बनाउने कार्य विगत एक हप्ता बढी देखी चलिरहेकाेमा काम सुस्त गरीमा भएकोेले जम लामो हुने र जनतालाई सास्ती भएकाे ।छिटाे काम सक्न ठेकेदार सम्बन्धित कार्यालयलाई पत्राचार गर्नु हुन । त्यसै गरी तनहुँ जिल्ला साईडमा त्रिशुली नदी माथि नदीकै क्षेत्रमा पर्ने गरी असुरक्षित घर टहरा निर्माण भएकाे छ । नदिकाे मापदण्ड के हो ? अनुगमन कस्ले गर्ने ? भन्ने गुनासो प्राप्त । |
कार्यहरू |
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार काठमाण्डाैमा च. नं. सिएम १११ मिति ०७६।२।३० मा पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|