ट्र्याक नम्बर : 06-2019-FLEG79
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पर्यटन कार्यालय कास्कीमा ट्राभल एजेन्सी उद्याेग दर्ता गर्दा लाग्ने कम्पनी दर्ता शुल्क रु.२५००० र उद्याेगकाे लागि सिफारिस शुल्क १०० एकै चाेटी बैकमा बुझाउने व्यवस्था नभएकाेले दुइ चाेटी बैक पुग्नु पर्दा जनतालाइ दुख भएकाे समय र श्रम समेत खर्च भएकाेले एकैचाेटी भाैचर र बुझाउने व्यवस्थाका लागि सम्बन्धित निकायमा गुनासाे पुराइ समस्या समाधान हुन्थ्याे कि भनि लेखी आएकाे ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |