तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2019-FLEG79 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | नीतिगत सुधार विषयक सुझाव |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पर्यटन कार्यालय कास्कीमा ट्राभल एजेन्सी उद्याेग दर्ता गर्दा लाग्ने कम्पनी दर्ता शुल्क रु.२५००० र उद्याेगकाे लागि सिफारिस शुल्क १०० एकै चाेटी बैकमा बुझाउने व्यवस्था नभएकाेले दुइ चाेटी बैक पुग्नु पर्दा जनतालाइ दुख भएकाे समय र श्रम समेत खर्च भएकाेले एकैचाेटी भाैचर र बुझाउने व्यवस्थाका लागि सम्बन्धित निकायमा गुनासाे पुराइ समस्या समाधान हुन्थ्याे कि भनि लेखी आएकाे । |
कार्यहरू |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|