तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2019-IVMNYD |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सेतिदोभानबाट फापरथुम जाने बाटोको मोटरेबल पुल २०७१ सालमा १८ महिनमा सम्पन्न गर्ने भनिएता पनि हाल सम्म सम्पन्न नभएको । |
| कार्यहरू |
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि पूर्वाधार विकास कार्यालय कास्कीमा च.नं. सिएम ११३ मिति ०७६।३।८मा जानकारी माग गिरएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|