तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2019-NFC4Y2 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | सामाजिक विषयवस्तुसँग सम्बन्धित |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सामुदायीक विधालयहरुले १२ पास गरिसकेपछि चारीत्रिक प्रमाणपत्र लिदा चर्को तथा फरक फरक शूल्क लिने गरेका छन् । त्यस्ता विधालयहरुले कति शुल्क लिन पाउने हो र कुनै स्पष्ट नियम छ छैन विधार्थिहरुलाइ मर्का परेकोले यसको समाधान गरी दिनुपर्यो । उदाहरणको रुपमा १-विन्धवासिनी मा.वि. -२०००।- २- वाराही मा.वि. - १०००।- ३- सिद्द वराह मा.वि. - ३५०० देखि ४००० |
| कार्यहरू |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|