तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 06-2019-YP36I2 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | सामाजिक विषयवस्तुसँग सम्बन्धित |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मैले नवलपासी जिल्लामा केही साथीहरुसंग साझेदारी गरी गिट्टी, बालुवाको व्यवसाय संचालन गर्दै आएको थिए । साझेदार साथी चितवन, काठमाण्डौं, गैडाकोटका हुन । तिनीहरुले मलाई ठगरी गरेको हुँदा मैले प्राप्त गर्नुपर्ने रसम असुल उपर गरिदिनु हुने व्यवस्था भए आभार हुने थिए । |
कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|