ट्र्याक नम्बर : 06-2019-ZJ7ELV
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा १० रक्षा मार्ग बस्ने धन बहादुर पुनकाे छोरीले पि.एन. क्याम्पसबाट हालै एम.वि.ए. पास गरेकी । निजकाे एस .एल.सी. उत्तीर्ण प्रमाणपत्रमा नामथर जोडिएकाे र एम.वि.ए. काे प्रमाणपत्रमा नामथर नजोडिइ अलग अलग भएकाे तर फरक नपरेको Transcript निकाल्न भनी विद्यार्थी पुस्तक पसल बगरमा शुरुमा रु ३००० बुझाएको र पछि नामथरमा समस्या छ भनि थप रु ४००० माग गरी बुझाउदा समेत ३ महिनासम्म पनि Transcript उपलब्ध नगराइ दुख मात्र दिएको ५ । Transcript निकाल्न जम्मा रु५५० मात्र शुल्क लाग्ने रहेछ ।यो सम्या समाधानको लागि प्रदश स्तर बाट पहल गरिदिनु हुन अनुरोध गर्दछु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
Transcript निकाल्न चर्को शुल्क असुल गरेको सम्वन्धमा नियमन तथा आवश्यक कारवाहिका लागि त्रिभुवन विश्वविधालय परिक्षा नियन्त्रण कार्यालय, पृथ्विनारायण क्याम्पस, पोखरालाई पत्राचार गरिएको छ । | शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |