तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 06-2021-4NEYBH

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : प्रदिप थापा, मयाँखु, भानु ११, तनहुँ, गण्डकी प्रदेश, नेपाल

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: गण्डकी प्रदेशको मुख्य पोर्टल http://gandaki.gov.np मा गृहपृष्ठमा रहेको मेनुमा प्रदेश परिचय, नागरिक वडापत्र, ग्यालरी, लिङ्कहरु, सम्पर्कमा थिच्दा त्यही पेजमा रहिँ कहीँ जाँदैन। यो देखाउनलाई मात्र राखेको हो कि यसको कार्य हुँदै छ।


ताजा अवस्था कार्यालय मिति
सुझाव बमोजिम सुधारार्थ कार्य अगाडी पढाइएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
उक्त Portal अपडेट गर्ने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology