तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 06-2021-4NEYBH |
| मिति | |
| स्थिति | समाधान भएको |
| निवेदकको नाम र ठेगाना | प्रदिप थापा, मयाँखु, भानु ११, तनहुँ, गण्डकी प्रदेश, नेपाल |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | अन्य |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गण्डकी प्रदेशको मुख्य पोर्टल http://gandaki.gov.np मा गृहपृष्ठमा रहेको मेनुमा प्रदेश परिचय, नागरिक वडापत्र, ग्यालरी, लिङ्कहरु, सम्पर्कमा थिच्दा त्यही पेजमा रहिँ कहीँ जाँदैन। यो देखाउनलाई मात्र राखेको हो कि यसको कार्य हुँदै छ। |
| कार्यहरू |
सुझाव बमोजिम सुधारार्थ कार्य अगाडी पढाइएको।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
उक्त Portal अपडेट गर्ने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|