+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2023-OQHB9H
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पर्बत, म्याग्दी र मुस्तांग जिल्लाहरुलाई, प्रादेशिक राजधानी पोखरा संग जोड्ने सडकको कास्की जिल्ला अन्तर्गत अन्नपूर्ण गाउपालिका वार्ड नं. ३, पाउदर घुम्ती नजिक करिब ५०० मिटर जतिको सडक भत्केको निकै लामो समय भएको र अहिले बर्खायामको सुरुवाती दिनमै, अलि अलि पानी पर्दा मात्रै पनि सडक बन्द हुने गरेको अवस्था रहेको छ l यसले गर्दा, तिन जिल्लाका बासिन्दाहरु प्रभावित भएको र सम्बन्धित निकायले त्यति ध्यान नदिएको आभाष भएको छ l
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल