तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2019-07LSKE |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | म वैदेशिक रोजगारीबाट हालै फर्केर आएको एक युवा हु मैले लेक साइडमा एउटा डिपार्टमेन्टल स्टोर्स खोल्ने विचार गरेको छू । मलाइ युवा स्वरोजगार कार्यक्रम मार्फत विना धितो सहुलियत दरमा ऋण आवस्यक परेको छ । म जस्ता युवाहरुका लागि संँघ तथा प्रदेशस्तरमा के कस्ता कार्यक्रम हरु छन् र काहां कसरि सम्पर्क राख्नु पर्दछ स्पष्ट जानकारी गरिदिनुहुन अनुरोध छ । |
कार्यहरू |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|