ट्र्याक नम्बर : 07-2019-0Z4IV2
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा-१७ शिशुनिकेतन मार्गस्थित घरदेखि धेरै टाढा टेलिफोन प्वाइन्ट रहेकोले लामो दूरी पार गरी घर माथि टेलिफोन तार लैजानु पर्दा अप्ठ्यारो परेको व्यहोरा आर्थिक वर्ष २०७२/७३ देखि नै टेलिकम कार्यालयमा निवेदन दिदाँ हुन्छहुन्छ भन्ने तर काम नभएको भनी टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा आवश्यक समन्वय गरिदिन अनुरोध भै आएको ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे नेपाल टेलिकममा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |