ट्र्याक नम्बर : 07-2019-5KNYNB
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: Medical Council को नियमानुसार कुनै पनि Health Assistance ले औषधि Prescribe गर्न पाईदैन तर हाल खुलेका Medical हरुमा विरामीहरुलाई Health Assistance ले नै Prescribe गरेर औषधि दिने गरेको छ, यो विषय गैर कानुनी हो यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आ का को लागी सामाजिक विकास मन्त्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |