+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2019-DKN94N
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना Mahendra Sharan Lamichhane, Nayabazar, Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण यातायात व्यवस्था कार्यालय, ड्यामसाइड, पाेखरासँग सम्बन्धित मेराे एउटा अति सामान्य समस्या थियाे । जुन समस्या फाेनबाट नै समाधान गर्न सकिन्थ्याे भन्ने मलार्इ लाग्छ । उक्त कार्यालयका दुर्इवटा फाेन नं. 061-464111 र 465906 मा दुर्इ दिनसम्म लगातार फाेन गरें तर ती दुवै फाेन उठ्दैनन् । मेराे गुनासाे उक्त कार्यालयकाे फाेन किन उठ्दैन ? फाेन उठेमा मेराे समस्या दुर्इ मिनेटमै समाधान हुनेथियाे । त्यत्ति फाेन नउठेकै कारण सेवाग्राहीकाे समय किन नष्ट गरिदिने हाे ?
कार्यहरू
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की काे च.नं.९५७मिति ०७६।३।३०काे पत्रानुसार २ वटा ल्याण्ड लाइन फाेनहरु ०६१ ४६४१११ र ०६१ ४६५९०६ कार्यालयकाे कामकाे प्रयाेजनकाे लागी राखीएका हुन उत्तः फाेनहरुमध्य एउटा फाेन ०६१ ४६५९०६ कार्यालयमा फ्याक्सकाे लागी प्रयाेग गरीएकाे हुदां त्यसमा अन्यत्र बाट अाएकाे फ्याक्स वाहेक अन्य प्रयाेजन काे लागी फाेन उठाउने नगरीएकाे र यस कार्यालयमा स्वा ग्राहीकाे अतीनै चाप भइरहने हुदा कार्यालयबाट दैनिक रुपमा पंदान गरीने सेवामा सबै कर्मचाी हरु व्यास्त रहने भएकाले कहीले काही फाेन रिसीभ गर्न नसकीएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ भनी लेखी अाएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनी च.नं सिएम ११६ मिति ०७६।३।१७मा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमित पत्र कास्कीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल