+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2019-EIP2S9
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण मेरो श्रीमति डेलिभरी हुने केशमा २०७६/०४/१२ गते दिउंसो १२ बजे श्रीमति लाई लिएर गण्डकि अस्पतालमा पुगे । डाक्टरको सल्लाह अनुसार ४ बजे बेड खालि हुन्छ पर्खनुहोस भन्नु भयो र म पर्खि बसे । ४ वजे पछी डाक्टरले यहां सम्भव भएन अन्यत्र कतै लैजानुहोस भन्ने जानकारी गराउनु भयो । त्यसपछी मैले यति लामो समय सम्म कुराएर किन अन्यत्रै जा भन्नु हुन्छ भन्दा बढि नबोल्नुस भने पछी गै हाल्नुहोस भन्दै गालि गलौज गरी अभद्र ब्यवहार गर्नु भयो । त्यहां सो समयमा १९र २२ नं बेड पनि खालि थियो मैले त्यहां किन उपचार गराउन पाईन ? यसको समाधान र जानकारी चाहान्छु ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल