तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2019-K2CPNI |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | कृषि तथा सहकारी सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | स्याङजा जिल्ला यतिबेला मलखादकाे अभाव भएकाे छ । कृषि सामाग्री सस्थान कम्पनी लि. स्याङजा मा बुझ्दा युरिया मल स्टक रहेकाे र DAP गेडामल नभएकाे भन्ने जानकारी पाइयाे । खेतीबालीकाे समयमा मलखादकाे अभाव हुँदा कृषकहरुलाइृ निकै समस्या परेकाेले यस व्यवस्था गरि दिनु पर्याे । |
कार्यहरू |
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|