तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2019-PTWIAG |
मिति | |
स्थिति | समाधान भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा भित्रका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूले सिण्डिकेट शैलीमा संगठनको निर्णय भन्दै पुस्तक खरिद गर्दा अंकित मूल्य नै लिने गरेका छन्। जबकी पुस्तक, गाइड किन्दा न्यूनतम १० देखि बढी प्रतिशत छुटमा पोखरा बाहिरका शहरहरूमा पनि किन्न पाइन्छ। यसले गर्दा आम विद्यार्थी वर्ग ठूलो मारमा परेका छन्। पुस्तक व्यवसायी संगठनको निर्णय हो भन्दैमा यसरी मूल्य असुल्न पाइन्छ? पुस्तकको वास्तविक स्रस्टाले कति मूल्य पाउँछन्? पुस्तक व्यवसायीले कति कर तिरेका छन्? यो विषयमा तुरून्त बजार अनुगमन गरी कारबाही होस् । |
कार्यहरू |
बजर अनुगमनका लागि शिक्षा विकास निर्देशनालयलाई निर्देशन दिईएको ब्यहोरा अनुरोध छ ।
शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आ.का.काे लागि सामाजिक विकास मन्त्रालय पठाउने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|