+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2019-QHZH4R
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण कास्की जिल्ला पोखरा महानगरपालिका 13 मा पर्ने उज्वल टोल बस्तीलाई बिजयपूरबाट आउने खोला र काहुँ खोला नजिकैको घट्टेखोलाबाट वर्षातको समयमा आउने बाढीले गर्दा अति जोखिम अवस्थामा पुर्‍याएको छ । विगतमा केही बजेट तटवन्धको लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय नदीपुरबाट प्राप्त भई काम सुरुवात भएतापनी गत आ.व मा त्यसमा बजेट विनियोजन भई नआएकोले क्रमागत रुपमा काम अगाडी बढ्न नसक्दा तारजाली भर्ने कामले निरन्तरता नपाएकाले बर्षायाममा उक्त बस्ती नै बाढीको जोखिममा परेको छ । यस सम्बन्धमा समयमानै ध्यानाकर्षण गराउन चाहन्छु ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल