तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2019-WFNFSK |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | तनहुं जिल्लाको सत्र सय देखी पाउंदी सम्मको ८ कि.मी. मध्य पहाडी लोकमार्गमा काम पटक्कै भएको छैन ठेकेदार छन कि छैनन काम रोकिएको धेरै नै भइसक्यो बर्षाको पानी ले बाटो हिलाम्मे भै आवत जावत गर्न निकै कठिन भएको छ । प्रदेश सरकारले राम्रो सगं अनुगमन गरी उक्त लोकमार्गको कार्य तिब्र रुपमा संचालन गरी सम्पन्न गराउन अनुरोध गर्दछु । |
कार्यहरू |
मध्यपहाडी लाेक मार्गकाे कार्यक्षेत्र भित्र नपरेकाे भनि लेखि आएकाेले सडक डिभिजन कार्यालय दमाैली तनहू मा च.नं. सिएम १४ मिति ०७६।५।१५मा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि च.नं.सिएम ७ मिति०७६।४।१४ गते मध्यपहाडी लाेकमार्ग आयाेजना पालुङटार गाेरखामा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|