ट्र्याक नम्बर : 07-2019-WSS3DX
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिकामा रहेका घरहरु भाडामा दिदाँ चर्को रकम मासिक तिरी व्यक्तिहरु बस्न बाध्य रहेको वर्तमान अवस्ठा रहेको छ, सामान्य व्यक्तिले आयकर बुझाई रहेको तर घर बहाल चर्को उठाउने तर बहालकर नतिर्ने यो चलनलाइ पूर्ण निषेध गर्न सके समृद्ध प्रदेशमा हुने थियो । अव अनुगमन गरी घरभाडा वहालकर उठाउनका लागि जागरुक हुन जरुरी देखिएको छ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |