तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2020-M0ZW5A |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नवलपुर कावासोती नगरपालिकामा केरुङ्गे खोलाले ६/७ वटा वडालाई असर पुर्याएको छ । पानी नियन्त्रणको प्रयास हुन सकेन । यसले जनस्तरमा असर पुर्याएको छ । अनुगमनको कार्य भएता पनि काम भने हुन सकेकव छैन । यसको यथासिघ्र सम्बोधन होस् । |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|