ट्र्याक नम्बर : 07-2021-4RMD8Q
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : राम शरण थापा, पोखरा - १४, हबेली मार्ग, बौद्ध मार्ग
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: नमस्ते मुख्य मन्त्री ज्यू, गन्डकी प्रादेश म पोखरा वडा नम्बर १४, हबेली मार्ग, बौद्ध मार्ग को बासिन्दा हुँ। मेरो घर मूल बाटो बाट १५० मिटर भित्र पर्छ जुन ३५० मिटर लामो छ। बाटो हिलाम्ये छ बिजोग छ। वडाले सारै वास्ता गरेनन्। हामीलाई दुःख छ। यो गुनासो ले काम नगर्ला तर पनि यो अनुरोध गर्छु कि कृपया तपाई वा तपाई को प्रतिनिधि आऐर अवलोकन भ्रमण गरेर प्रदेश को बजेट ले काम गराइदिनु होला। लागत अनुमान २५ लाख जति गरिएको छ। 🙏 राम शरण थापा
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |