तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2021-LW2V1G |
मिति | |
स्थिति | समाधान भएको |
निवेदकको नाम र ठेगाना | Kamal Prasad Baral, पोखरा महानगरपालिका 6, लेकसाईड, कास्की |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | नेपाल सरकार/स्थानीय सरकारसँग सम्बन्धित |
गुनासो/उजुरीको संक्षिप्त विवरण | गुनासो गरेर काम हुने भए पो ! यो सबै सर्वसाधारण लाई काम गरे जस्तो देखाउन मात्र हो । तल देखि माथिसम्म कति बेला नियम मिच्न पाइएला र गोजी भर्न पाइएला भन्ने ध्याउन्नमा मात्र हुन्छन् । यस्ता वाइयात जनता झुक्याउने गुनासा पोर्टल बन्द नै गरिदिनु भए बरु उत्तम होला । यी पोर्टल द्वारा जनगुनासो सुन्ने भन्दा पनि , जनगुनासोका आधारमा ठाउँमा बसेकालाई आर्थिक लाभ उठाउन सजिलो हुने देखियो । नपत्याए हेर्नुहोस् विगत २ वर्षदेखि अड्केको गुनासो https://gunaso.opmcm.gov.np/get-complain-status?ticket_number=HS-WEB-3696&key= त्यही भएर जनतालाई मूर्ख बनाउने काम बन्द गरिदिनुस् । सक्नुहुन्छ काम गरेर देखाउनु , सक्नुहुन्न भने प्रचारबाजी बन्द गर्नुहोस् । |
कार्यहरू |
सथासक्य सम्वोधन भै रहेको तथा सुझाव बमोजिम कमोजरी सुधार गरिने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|