+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2021-PNL8M7
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना Ganga Dutta Acharya, Gorkha municipality -07, Gorkha
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कृषि तथा सहकारी सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण गाेरखामा निर्माणाधीन "गाेरखा गार्डेन हाेटल" गाेरखाले निर्माण प्रारम्भ देखिनै साँध सिमानाका हामी संधियारहरूकाे सहमतिवेगर हाेटल भवन बनाउन डाेजर लगाएर जमिन सम्याउँदा नापी नक्शामा स्पष्ट रहेकाे चार बाली लाग्ने खेतहरूकाे तीनफुट चाैडाई रहेकाे दुई आली भएर पानी बग्ने कुलाे याने खेती लगाउन हलगाेरू हिडाउने प्रयाेग समेत गरीने बाटाे नास्ने मास्ने कार्य गरि सिंचाई अबरूद्ध भई २०७६,२०७७ र यस बर्षकाे धान बाली समेत लगाउन नपाएर खेतहरू बाझाे रहन गएकाेले हाेटलका लगानी कर्ता समूह १०० का ब्यक्ति मध्येका पदाधिकारीहरूलाई बारम्बार कुरा टेलीफोन तथा प्रत्यक्ष भेटी कुरा राख्दा पनि सुनुवाई नगरेका कारण गाेरखा नगरपालिकाकाे न्यायिक समितिमा उजुरी पहिलाे मिति २०७६/८/२६ गते दरपिठ गरी पुन: मिति २०७८/११/५ गते दाेस्राे उजुरी कुलाे बाटाे कायम गर्न गराउन फिल्ड सर्भे गराउन अनुराेध गर्दा फिल्ड नापि सर्भे भई प्रतिवेदन न्यायिक समितिलाई प्राप्त भई सकेकाे अबस्थामा हाम्राे माग जायज रहेकाे देखिँदा पनि हामी पिडित कृषकहरूले न्याय पाउन नसके पछि मिति २०७८/३/२७ गते निर्माणाधीन हाेटलकाे निर्माण कार्य यथास्थितिमा राेक्का राखी अबरुद्ध सिंचाई कुलाे पूर्व अबस्थामा पून: निर्माण यथाशिघ्र गर्न गराउँन माग गर्दा पनि कार्यान्वयन न्यायिक निरूपण हुन नसकी न्याय पाउन नसकेकाे हुँदा न्यायकाे लागि माथिल्लो निकाय जिल्ला अदालत जान समेत हामी बञ्चित हुनु परेकाेले न्यायकाे माग गर्दै याे गुनासाे प्रस्तुत गरेकाे छु । @ गंगा दत्त आचार्य ९८५१०१५०३०
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, गोरखामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
जिल्ला प्रशासन कार्यालय गोरखा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल