तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2023-4GP0QY |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | दिपक चापागाइ, NAWALPARASI BARDAGHAT SUSTA PURBA kawasoti |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | स्वास्थ्य संग सम्बन्धित |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | संघिय लोकसेवाबाट नियुक्त भई स्थानीय तह मा समायोजन भएका कर्मचारीको नियमित स्तरबृद्धिको बारेमा प्रदेश सरकारबाट स्थामिय निकायहरुले राय , प्रक्रिया निर्देशन माग गर्दा लिखित जवाफ नपठाइएको जसले गर्दा स्तरबृद्दि रोकिएको। |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
नियमावली आए पश्चात सबै विषय स्पष्ट हुने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|