तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2018-3JLA9P |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | आकस्मिक प्रकृतिका गुनासा |
गुनासो/उजुरीको संक्षिप्त विवरण | खोलाले खेत बगायो । बाँध बाध्न, पर्खाल लगाउन, बाढी नियन्त्रण गर्न आवश्यक सहयोग गरी पाउँ। |
कार्यहरू |
स्थान स्पष्ट नभएको भनी सम्बन्धित निकायबाट लेखिआएकोले फर्छ्यौट गरिएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गोरखा नगरपालिका ५ मात्र उल्लेख भएको हुँदा कुन खोला, कुन स्थान, प्रस्ट रुपमा खुलाइएको खण्डमा वजेट व्यवस्थापनमा सहयोग हुने भएकोले खोला र स्थान खुलाइ पठाउनुहुन अनुरोध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|