+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-4MD8LG
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत इमेल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार, मेरो होटेलमा फोन र नेट नचलेको तीन दिन भयो । टेलिकममा उजुरी दर्ता गरेको पनि तीनै दिन भयो। फोन बनाउन आउँछु भन्छन् तर आउँदैनन् । नेट नहुदाँ मेरो होटलमा सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सकेको छैन् । व्यवसायनै प्रभावित भएको छ । कार्यालयमा गएर समस्या भन्दा पनि कहिले कुन कोठामा त कहिले कुन कोठामा जानु भन्छन् तर समस्या समाधानका लागि कोही पनि आउँदैनन् । वनाउन पनि घुस चाहिएको जस्तो व्यवहार देखाउछन् तर सिधै घुस चाहियो पनि भन्दैनन् । मेरो समस्या कहिले समाधान हुन्छ। संघियता भनेको यस्तै हो ? पहुँच र घुस भए सबै काम बन्ने नत्र नबन्ने ?
कार्यहरू
गुनासाेकाे वारेमा नेपाल टेलिकममा पठाउने गरी फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
नेपाल टेलिकममा पठाउने गरी समाधान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल