+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-6JBGWE
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण पुतलीबजार वडा 14 स्याङ्जा भुकम्प ले प्रभावित व्यक्ति घर नबनाइ पहिलो किस्ता को रकम लिएर मात्र बसेका छ ।केहिले बनाए पनि ढिकिकटेराे जस्तो बनाएर प्रभावित घर नफालेर पाइयो जस्मा आबश्यक छानबिन गरि रकम फिर्ता गरि दिनको लाई साथै वडा ले दिएको सिफारिस पनि निगरानी गरि पाउ।
कार्यहरू
सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकोले फर्छ्यौट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्बन्धमा जुन जुन लाभग्राहीले पहिलो किस्ता लिएर घर निर्माण गर्नु भएको छैन ति लाभाग्राही कारवाहीको दायरामा ल्याउने नीति रहेको छ । उहाँहरु कारवाहीमा पर्नुहुन्छ । जानकारीको लागि धन्यवाद दिन चाहन्छौ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुनासो सम्बोधनका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल