तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2018-8L6H23 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | सामाजिक विषयवस्तुसँग सम्बन्धित |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सामुदायिक र सार्वजनिक विद्यालयका नीजि स्रोतमा काम गर्ने कर्मचारीहरुको तलब न्यून छ उहाँको अवस्था सुधार्न केन्द्र र प्रदेश सरकारले के कसो व्यवस्था गरेको छ । |
कार्यहरू |
सामाजिक विकास मन्त्रालयले सम्बन्धित निकायसग छलफल गरेकाे भनि लेखी आएकाेले फछर्याैट ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सामुदायिक विधालयमा कार्यरत बिधालय कर्मचारी र सहयोगीहरुको सेवा सुविधा बृद्धि गरी काममा लगाउन संघीय सरकारसँग विभिन्न मितिमा छलफल समेत भइरहेको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|