+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-8L6H23
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण सामुदायिक र सार्वजनिक विद्यालयका नीजि स्रोतमा काम गर्ने कर्मचारीहरुको तलब न्यून छ उहाँको अवस्था सुधार्न केन्द्र र प्रदेश सरकारले के कसो व्यवस्था गरेको छ ।
कार्यहरू
सामाजिक विकास मन्त्रालयले सम्बन्धित निकायसग छलफल गरेकाे भनि लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सामुदायिक विधालयमा कार्यरत बिधालय कर्मचारी र सहयोगीहरुको सेवा सुविधा बृद्धि गरी काममा लगाउन संघीय सरकारसँग विभिन्न मितिमा छलफल समेत भइरहेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल