तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2018-8ZHX11 |
| मिति | |
| स्थिति | समाधान भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | आकस्मिक प्रकृतिका गुनासा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हाल विद्युत प्राधिकरणले कुनै लोडसेडिङ तालिका निकालेको छैन तर पोखरामा समय समयमा विद्युत कटौती भई रहन्छ । के लोडसेडिङ भएको हो यदि भएको हो भन्ने कहिलेसम्म लोडसेडिङ हट्छ ? |
| कार्यहरू |
अहिले कुनै पनि प्रकारको लोडसेडिङको तालिका नभएको, लोड धान्न नसकेको अवस्थामा बिजुली जाँदा पुन ५ मिनेट भित्रै समाधान हुने तथा कहिलेकाही प्रसारणलाईनमा मर्मत गर्नु पर्दा पूर्व सूचना वेभसाइटमा प्रकासन गरी ३/४ घण्टाको लागि सम्म विद्युत प्रसारण रोकिने गरिएको हुँदा त्यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणको वेभसाइटबाट जानकारी प्राप्त गर्नुहुन भन्ने नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय पोखराबाट टेलिफोनबाटै जानकारी प्राप्त गरिएको।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|