+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-CFTUOJ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना R.B. Panta, Besisahar-11, Lamjung
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार नेपाल सरकार/स्थानीय सरकारसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण विगतको नवलपरासी जिल्लालाई विभाजित गरि बनेको यस गण्डकी प्रदेश मा समाहित "नवलपुर जिल्ला" को लागि छुट्टै जिल्ला समन्वय समिति (District Coordination Committee) को website अहिले सम्म किन नबनेको हो? उक्त website चाडै बनाउन पहल गरियोस
कार्यहरू
सम्बन्धित निकायलाई जानकारी गराईसकिएको फछर्याैट भएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सम्बन्धित निकायलाई जानकारी गराईसकिएको तथा तहाँबाट छिट्टै बन्ने जानकारी प्राप्त भएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल