तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2018-DWYBVH |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | १. पोखराको लेकसाइडमा रातीको ११ बजेदेखि ४ विहानसम्म व्यापार व्यवसाय खुलाउन सकिन्छ कि ? २. विद्युत प्राधिकरणले १ महिनामै २५% जरिवाना लिने गरेको छ यो शुल्क अति धेरै भएकोले कसरी कम गराउन सकिन्छ ? |
कार्यहरू |
यस गुनासाका सम्बन्धमा द्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबा६ लेखी आएकाेले फछर्याैट गरिएकाे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|