तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2018-DZ2L5W |
| मिति | |
| स्थिति | समाधान नहुने |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | अन्य |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | म भुकम्प पिडीत छु । आफ्नै जग्गामा घर बनाउँदा आर्थिक समस्या भयो । प्रदेश सरकारले केही सहयोग गरिदिनु पर्यो । |
| कार्यहरू |
प्रदेश सरकारबाट हालसम्म भूकम्प पिडितलाई छुट्टै आर्थिक सहयोग गर्ने निति नभएको व्यहोरा अनुरोध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|