तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2018-GFPTBA |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | प्रशासनिक समस्या र सेवा प्रवाह विषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पृथ्वीचोकको पोखरा बसपार्क व्यवस्थित हुनु पर्यो । बसपार्क अस्त व्यस्त भएर दयनीय अवस्था भई सकेको छ । |
कार्यहरू |
सम्बन्धित निकायबाट आवश्यक पहलकदमी लिइने व्यहोरा सहित फर्छ्यौट ।
सुझावको लागि धन्यवाद ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पोखरा उपत्यका नगर विकास समितिबाट विभिन्न चरणमा वसपार्क व्यवस्थीत गर्न प्रयास भएको पाइएको तर ठोस निश्कर्षमा पुग्न सकेको छैन । प्रदेश सरकारले सम्बन्धीत निकायमा सहकार्य गरि कार्य अगाडी बढाउन पहल थाल्नेछ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|